मंगलवार, बैशाख ८,२०८३ 05:37:14
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 05:37:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जहाज दुर्घटनामा ज्यान गुमाएकालाई कम्पनीले सहयोग तथा परिवारलाई रोजगारी दिने

Bizshala
जहाज दुर्घटनामा ज्यान गुमाएकालाई कम्पनीले सहयोग तथा परिवारलाई रोजगारी दिने
Shivam Cement

काठमाण्डौ। ज्यान गुमाएका आफ्ना कर्मचारीहरुलाई सौर्य कम्पनीले सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार ज्यान गुमाएका आफन्तलाई रोजगारी दिने  प्रतिबद्धता व्यक्त गरेको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीका अनुसार ज्यान गुमाएका आफन्तलाई रोजगारी दिने  प्रतिबद्धता व्यक्त गरेको हो। मृत्यु भएका प्रत्येक व्यक्तिलाई रु २० हजार अमेरिकी डलरभन्दा बढी प्रदान गरिने जनाएको छ।

बीमा लेख अनुसार यात्रुको मृत्यु भएको हकमा २० हजार अमेरिकी डलर दिनुपर्ने व्यवस्था छ। उड्डन उद्योगका लागि भने बीमादर बढी रहेको बताइन्छ। जसमा कम्पनीले तत्काल यो बारेमा भन्न नमिल्ले बताएको छ।

 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.