मंगलवार, फाल्गुन ५,२०८२ 01:53:21
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 01:53:21
Bizshala
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद ३ वटाबाट बिक्री, एउटैबाट भयो २.७० अर्बको कारोबार

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद ३ वटाबाट बिक्री, एउटैबाट भयो २.७० अर्बको कारोबार
Shivam Cement

काठमाण्डौ । नेप्सेमा अल टाइम हाई कारोबार भएको आज ७ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।  

आज सबै भन्दा उच्च कारोबार गर्ने नासा सेक्यूरिटिजले उच्च बिक्री गरेको छ । नासा सेक्यूरिटिजबाट आज १ अर्ब २४ करोड रुपैयाँबराबरको खरिद भएको छ भने १ अर्ब ४५ करोडको बिक्री भएको छ । आज यो ब्रोकरबाट २ अर्ब ७० करोड रुपैयाँबराबरको कारोबार भएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यसैगरि, दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १  अर्ब १० करोडको खरिद र ९२ करोड ४९ लाख रुपैयाँबराबरको बिक्री भएको छ ।  

भिजन सेक्युरिटिजबाट ९१ करोड २४ लाखको खरिद र ९६ करोड ६६ लाखको बिक्री भएको छ ।  

नलाइन सेक्युरिटिबाट ८६ करोडबराबरको खरिद र ८२ करोडबराबरको बिक्री भएको छ ।

सनी सेक्युरिटिजबाट साढे ७८ करोडको खरिद र साढे ७३ करोड बराबरको बिक्री भएको छ ।  

आर्यतारा सेक्युरिटिजबाट ७० करोड बराबरको खरिद र ५९ करोड बराबरको बिक्री भएको छ ।  

डाइनामिक मनी म्यानेजर सेक्युरिटिजबाट ६५ करोड ७१ लाखको खरिद र ६० करोड बराबरको बिक्री भएको छ ।  

दीपशीखा धितोपत्रबाट ६४ करोडको खरिद र ५९ करोडबराबरको बिक्री भएको छ ।

त्यसैगरि लिञ्च सेक्यूरिटिजबाट ५७ करोडको खरिद र ५० करोडको बिक्री भएको छ ।

एबीसी सेक्यूरिटिजबाट ७० करोडको खरिद र ६० करोडको बिक्री भएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.