सोमबार, असार २,२०८२ 02:39:46
  • सोमबार, असार २,२०८२ 02:39:46
Global IME Bank Limited

आज काठमाण्डौ उपत्यकामा रहेका नेपाल बैंक र एभरेष्ट बैंकका यी शाखाहरु खुला रहने

Hyundai Nepal
आज काठमाण्डौ उपत्यकामा रहेका नेपाल बैंक र एभरेष्ट बैंकका यी शाखाहरु खुला रहने
Nabil Bank Limited

काठमाण्डौ । आज मत्स्येन्द्रनाथको भोटो जात्राको अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजसनक बिदा दिइएको छ । आज बिदाको दिन काठमाण्डौ उपत्यकामा नेपाल बैंक र एभरेष्ट बैंकका केही शाखा कार्यालयहरु भने खुला रहने भएका छन् । यी बैंकहरुले सूचना जारी गर्दै यस बारे जानकारी दिएका हुन् ।  

आज नेपाल बैंकको काठमाण्डौमा रहेको चावहिल शाखा र ललितपुर शाखा बिहान १० बजेदेखि ४ बजेसम्म खुला रहनेछन् । यी कार्यालयहरुबाट राजश्व संकलन,नगद कारोबार,चेक क्लियरिङ,आर्यपीएस र आरटीएस एंव विद्युतीय रकम ट्रान्सफर को फण्ड सेटलमेन्ट कार्यहरु हुनेछन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै एभेष्ट बैंकको न्यूरोड शाखा,लगनखेल शाखा र भक्तपुर शाखा समेत खुला रहनेछ । यी शाखाबाट नेपाली रुपैयाँ नगद भुक्तानी र निक्षेप संकलन,ईसीसी÷आरटीजीएस(डोमेस्टिक) र विदेशी मुद्रा विनिमय सुविधा उपलब्ध हुनेछ । यी शाखाहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसमम खुला रहनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.