बुधबार, चैत्र २०,२०८१ 12:58:05
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:58:05
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च बिक्री र ५ वटाबाट खरिद, नासाबाट लगातार बिक्री दबाव

Hyundai Nepal
शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च बिक्री र ५ वटाबाट खरिद, नासाबाट लगातार बिक्री दबाव
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने ५ वटाबाट उच्च खरिद भएकोे छ ।

सबै भन्दा उच्च कारोबार गर्ने नासा सेक्यूरिटिजबाट लगातार तीन कारोबर दिनदेखि उच्च बिक्री भएको छ । आज पनि यस ब्रोकरबाट उच्च बिक्री भएको छ । आज यस ब्रोकरबाट १ अर्ब २२ करोड रुपैयाँबराबरको खरिद भएको छ भने १ अर्ब ७२ करोडको बिक्री भएको छ ।

त्यसैगरि, इम्पेरियल सेक्यूरिटिजबाट भने उच्च खरिद भएको छ । यस ब्रोकरबाट १ अर्ब १२  करोडको खरिद र करिब ९४ करोडको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

भिजन सेक्युरिटिजबाट ८२ करोडको खरिद र ९४  करोड बराबरको बिक्री भएको छ । अनलाईन सेक्युरिटिजबाट पनि ८२ करोडको खरिद र ९१ करोडको बिक्री भएको छ ।  

सनी सेक्यूरिटिजबाट ७५ करोडको खरिद हुँदा ६८ करोडको बिक्री भएको छ । आर्यतार सेक्यूरिटिजबाट ६६ करोडको खरिद र ६० करोडको बिक्री भएको छ । डाइनामिक मनी म्यानेजरबाट पनि ६७ करोडको खरिद र करिब ५९ करोडको बिक्री भएको छ ।

दीपशिखा धितोपत्र कारोबारबाट ५७ करोड बराबरको खरिद र ५७ करोड ६२ लाखको बिक्री भएको छ ।  

त्यसैगरि, एबीसी सेक्यूरिटिजबाट ५७ करोडको खरिद र ४७ करोड बराबरको बिक्री भएको छ । लिञ्च सेक्युरिटिजबाट ३५  करोडको खरिद र ५८ करोडको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.