मंगलवार, आश्विन २०,२०८३ 04:47:17
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 04:47:17
Bizshala
Global IME Bank Limited

पानीमा कीरा भेटिएपछि काठमाण्डौ महानगरले तिरायो किम्ची रेस्टुरेन्टलाई २ लाख जरिबाना

Bizshala
पानीमा कीरा भेटिएपछि काठमाण्डौ महानगरले तिरायो किम्ची रेस्टुरेन्टलाई २ लाख जरिबाना
New Office

काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले पानीमा कीरा भेटिएपछि अनामनगरमा रहेको किम्ची रेस्टुरेन्ट एन्ड फास्ट फुडलाई २ लाख जरिबाना तिराएको छ। कार्यक्रममा उपस्थित महानगरपालिका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाएपछि अनुगमन समितिका संयोजक समेत रहेकी उपप्रमुख डंगोलले दुषित पानी बिक्री गर्नेलाई तत्काल कारबाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर निस्किएकी थिइन्। त्यसपछि कार्यक्रम रोकिएको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

खानेकुरा तथा पिउने पानी स्वच्छतामा लापरबाही गर्न नहुने भन्दै उपमेयर डंगोलले अटेर गर्नेलाई कानुनी कारबाही गर्नुको विकल्प नरहेको बताइन्। शुक्रबार नै तत्काल अनुगमन टोली पुगेर किम्चीबाट नमुना संकलन गरेको थियो। 

यति प्रक्रिया सकिँदा कार्यालय समय समेत सकिएकाले त्यस दिन कारबाहीको निर्णय नसकेपछि महानगरले आज जरिबानाको निर्णय गरेको हो। रेस्टुरेन्टबाट बिक्री भइरहेको पानी टोखा नगरपालिका-८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एन्ड बेभरेज प्रालिले उत्पादन गरेको ‘इको’ ब्रान्डको पानी हो। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.