पानीमा कीरा भेटिएपछि काठमाण्डौ महानगरले तिरायो किम्ची रेस्टुरेन्टलाई २ लाख जरिबाना
काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले पानीमा कीरा भेटिएपछि अनामनगरमा रहेको किम्ची रेस्टुरेन्ट एन्ड फास्ट फुडलाई २ लाख जरिबाना तिराएको छ। कार्यक्रममा उपस्थित महानगरपालिका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाएपछि अनुगमन समितिका संयोजक समेत रहेकी उपप्रमुख डंगोलले दुषित पानी बिक्री गर्नेलाई तत्काल कारबाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर निस्किएकी...