सोमबार, असार २३,२०८२ 07:08:39
  • सोमबार, असार २३,२०८२ 07:08:39
Global IME Bank Limited

सुनको मूल्य एकैदिन २४ डलरले घट्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य एकैदिन २४ डलरले घट्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.९६ प्रतिशत अर्थात प्रतिऔंस २४.२३ डलरले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४८८ डलरमा कारोबार भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

एक वर्षकै न्यून स्तरमा आएको डलरको मूल्यमा देखिएको केही सुधार र अमेरिकी बोन्डको प्रतिफल समेत वृद्धि भएसँगै सुनको मूल्यमा गिरावट आएको हो । अमेरिकी केन्द्रीय बैंकले आगामी सेप्टेम्बर महिनाका लागि ब्याजदर कटौतीस् गर्नुअघि ३ साताकै न्यून बनेको अमेरिकी १० वर्षे बोन्डको प्रतिफल बढेको छ ।  

यस्तै हालै सार्वजनिक तथ्यांक अनुसार जुलाई महिना चीनमा सुनको निर्यात २४ प्रतिशतले घट्दै ४४.६ टनमा सीमित बनेको छ । जुन विगत २ वर्षकै कम हो ।  

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १.७६ प्रतिशत अर्थात प्रतिऔंस ०.५२ डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २९.०८ डलरमा कारोबार भईरहेको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.