मंगलवार, असार ३,२०८२ 05:50:46
  • मंगलवार, असार ३,२०८२ 05:50:46
Global IME Bank Limited

विश्वकै ठूलो खाद्य कम्पनी नेस्लेले सीईओ परिवर्तन गर्दै

Hyundai Nepal
विश्वकै ठूलो खाद्य कम्पनी नेस्लेले सीईओ परिवर्तन गर्दै
Nabil Bank Limited

काठमाण्डौ । संकटसँग जुधिरहेको विश्वको सबैभन्दा ठूलो खाद्य उत्पादक कम्पनी नेस्लेले प्रमुख कार्यकारी अधिकृत(सीईओ)परिवर्तन गर्ने भएको छ । कम्पनीमा ८ वर्षदेखि सीईओको रुपमा कार्यरत स्नाइडरले सीईओ र सञ्चालक समिति सदस्यबाट राजीनामा दिने भएपछि कम्पनीले नयाँ सीईओ नियुक्त गर्न लागेको हो ।  

कम्पनीले लउरेन्ट फ्रेक्सीलाई नयाँ सीईओ नियुक्त गर्न लागेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विश्वभरका आम उपभोक्ताको क्रयशक्तिमा कमी आएका कारण घट्दो बिक्रीको सामना गरिरहेको कम्पनीको सीईओ नियुक्तीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेस्लेले गत महिना नगद अभावको समस्यामा परेका ग्राहकहरु मूल्यप्रति संवदेनशील बनिरहेकाले प्रडक्टहरुको मूल्यवृद्धि सुस्त गर्न आफ्नो वर्षिक बिक्री कटौती गर्ने जनाएको थियो ।  

यो वर्ष किटक्याट र नेस्ले इन्ट्यान्ट कफिको सेयरमूल्य ८ प्रतिशतभन्दा बढीले घटिसकेको छ । नेस्लेको प्रतिष्पर्धि कम्पनी युनिलिभरको सेयरमूल्य भने यो वर्ष २९ प्रतिशतभन्दा बढीले बढेको छ ।  

फ्रेक्से सन् १९८६ मा नेस्ले प्रवेश गरेका थिए । उनी नेस्लेको कार्यकारी  बोर्डमा १६ वर्षसम्म कार्यरत थिए । विगतका वर्षहरुमा उनी जोन अमेरिकाको सीईओको रुपमा कार्यरत थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.