काठमाण्डौ । साताको आज अन्तिम कारोबार दिन आज दोस्रो बजारमा आज १२ अर्ब बढीको कारोबार भएको छ ।
जसअन्तगर्त आज शीर्ष १० वटा ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट मात्रै खरिद भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सबैभन्दा धेरै कारोबार भएको छ । नासाबाट आज करिब ७७ करोडको खरिद र ९६ करोडको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ५८ करोडको खरिद र ६३ करोडको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिनज सेक्युरिटिजबाट ४४ करोडको खरिद र करिव ६१ करोडको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ४३ करोडको खरिद र ५१ करोडको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको आर्यतार सेक्युरिटिजबाट ३९ करोडको खरिद र ४३ करोडको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको सनी सेक्युरिटिजबाट ३९ करोड ७१ लाखको खरिद र करिव४१ करोडको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको रहेको सुमेरु सेक्युरिटिजबाट ४० करोडको खरिद र २५ करोडको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट करिब ४० करोडको खरिद र २६ करोडको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट ३२ करोडको खरिद र करिब ३३ करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ३२ करोडको खरिद र करिब ३३ करोडको बिक्री भएको छ ।