काठमाण्डौ । साताको पहिलो कारोबारमा आजका शीर्ष १० ब्रोकरहरुमध्ये ७ वटा ब्रोकरबाट उच्च खरिद भयो छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।
आज नासा सेक्युरिटिजबाट सर्वाधिक कारोबार भएको छ । यो ब्रोकरबाट आज करिब ५९ करोडको खरिद र ६६ करोडको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४९ करोडको खरिद र ४१ करोडको बिक्री भएको छ ।
तेस्रो स्थानामा रहेको भिजन सेक्युरिटिजबाट करि ३९ करोडको खरिद र करिव ३८ करोड ५० लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको सनी सेक्युरिटिजबाट करिव ३५ करोडको खरिद र ४१ करोडको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ३६ करोडको खरिद र करिब ३५ करोडको बिक्री भएको छ ।
छैठौंं स्थानमा रहेको दक्षीणकाली सेक्यूरिटिजबाट ३८ करोडको खरिद र ३२ करोडको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट करिव ३६ करोडको खरिद र ३४ करोडको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको लिञ्च सेक्युरिटिजबाट करिव २९ करोडको खरिद र ३३ करोडको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ३४ करोडको खरिद र २२ करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको अग्रवाल सेक्युरिटिजबाट ३३ करोडको खरिद र २२ करोडको बिक्री भएको छ ।