काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासा सेक्युरिटिज सहित ५ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएको छ भने ५ वटै बाट उच्च खरिद भएको छ ।
आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ८५ करोडको खरिद र ९२ करोडबराबरको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको सनी सेक्युरिटिजबाट ६३ करोड ६८ लाखको बिक्री र ५४ करोड ६७ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट करिब ५० करोडको खरिद र ५९ करोढ ६४ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको सूमेरु सेक्युरिटिजबाट ६१ करोडको खरिद र ३२ करोड ३६ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ४१ करोड ६९ लाखको खरिद र ४५ करोडको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट ४८ करोड ४० लाखको खरिद र ३८ करोडको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट २८ करोडको खरिद र ५८ करोडको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको अनलाईन सेक्युरिटिजबाट ४४ करोड २५ लाखको खरिद र ४० करोड ६३ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दीप शिखा सेक्युरिटिजबाट ३७ करोड ४४ लाखको खरिद र ३६ करोड २८ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ३२ करोडको खरिद र ४० करोडको बिक्री भएको छ ।