काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)÷महाप्रबन्धक पदमा अरुण प्रधान नियुक्त भएका छन् । कम्पनीको माघ २४ गते बसेको सञ्चाल समितिको बैठकले प्रधानलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई माघ २५ गतेदेखि लागूहुने गरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                