चन्द्रागिरी हिल्सको सीईओमा प्रधान
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)÷महाप्रबन्धक पदमा अरुण प्रधान नियुक्त भएका छन् । कम्पनीको माघ २४ गते बसेको सञ्चाल समितिको बैठकले प्रधानलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ २५ गतेदेखि लागूहुने गरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।