काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद र ५ वटा बिक्री भएको छ ।
आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ६६ करोडको खरिद र ७० करोड ५० लाखबराबरको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट करिब ५४ करोडको खरिद र ६० करोड ४३ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट करिब ४६ करोडको खरिद र ५३ करोडको बिक्री भएको छ ।
चौंथो स्थानामा रहेको सनी सेक्युरिटिजबाट ४१ करोडको खरिद र ५८ करोड ८२ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको अनलाईन सेक्युरिटिजबाट ५१ करोडको खरिद हुँदा करिव ४४ करोडको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट ४२ करोडको खरिद र ४४ करोड ५३ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरले ४० करोड ५४ लाखको खरिद र करिब ३९ करोडको बिक्री भएको छ ।
आठांै स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट करिव ३८ करोडको खरिद हुँदा ३६ करोड ६६ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दक्षिणकाली सेक्युरटिजबाट करिब ३५ करोडको खरिद र ३४ करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको प्रो–सेक्युरिटिजबाट करिब ४० करोडको सेयर खरिद र २४ करोड ४१ लाखको बिक्री भएको छ ।