काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद र ५ वटा ब्रोकरहरुबाट बिक्री भएको छ ।
आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीबाट ५५ करोड ३५ लाखको खरिद हुँदा करिब ६० करोडको बिक्री भएको छ ।
दोस्रो स्थानामा रहेको भिजन सेक्युरिटिजबाट ५३ करोडको खरिद हुँदा ४४ करोडको मात्र बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४१ करोड २४ लाखको खरिद हुँदा ३९ करोडको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट करिव ३० करोडको करिब ३९ करोडको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको आर्यतार सेक्युरिटिजबाट २८ करोड ४८ लाखको खरिद हुँदा ३५ करोड ३३ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट करिव ३० करोड ४४ लाखको खरिद हुँदा करिब २९ करोडको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको सूमेरु सेक्युरिटिजबाट ३५ करोड ४५ लाखको खरिद हुँदा २६ करोड ३५ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजर २४ करोड ४३ लाखको खरिद हुँदा करिब २८ करोडको बिक्री गरेको छ ।
नवौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट २२ करोडको खरिद हुँदा २६ करोड ६७ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको अग्रावाल सेक्युरिटिजबाट ३० करोड ३१ लाखको खरिद हुँदा १७ करोडको बिक्री भएको छ ।