शनिबार, श्रावण १७,२०८२ 12:00:43
  • शनिबार, श्रावण १७,२०८२ 12:00:43
Global IME Bank Limited

पहिरोका कारण सुदूरपश्चिमका प्रमुख राजमार्गहरु अवरुद्ध

Hyundai Nepal
पहिरोका कारण सुदूरपश्चिमका प्रमुख राजमार्गहरु अवरुद्ध
Shivam Cement

काठमाण्डौ । अविरल वर्षासँगै आएको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । पहिरोका कारण धनगढी—डडेलधुरा (भीमदत्त( , डडेलुधरा —दिपायल (केआईसिंह) , बुडर—जोगबुढा सडक, खोड्पे—बझाङ(जयपृथ्वी) राजमार्गमा आवागमन अवरुद्ध भएको छ ।

सैगरी डोटीको जोरायल सडक,र सहजपुर —बिपीनगर सडकमा पनि गएको पहिरोले बाटो अवरुद्ध भएको छ । राजमार्गमा गएको पहिरोका कारण गन्तव्य तर्फ हिँडेका यातायातका साधन बीचबाटैमै रोकिएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा आज हावाहुरी सहित  भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.