बुधबार, माघ ९,२०८१ 08:32:25
IME remit
  • बुधबार, माघ ९,२०८१ 08:32:25
पहिरोका कारण सुदूरपश्चिमका प्रमुख राजमार्गहरु अवरुद्ध
NEWS

पहिरोका कारण सुदूरपश्चिमका प्रमुख राजमार्गहरु अवरुद्ध

काठमाण्डौ । अविरल वर्षासँगै आएको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । पहिरोका कारण धनगढी—डडेलधुरा (भीमदत्त( , डडेलुधरा —दिपायल (केआईसिंह) , बुडर—जोगबुढा सडक, खोड्पे—बझाङ(जयपृथ्वी) राजमार्गमा आवागमन अवरुद्ध भएको छ ।सैगरी डोटीको जोरायल सडक,र सहजपुर —बिपीनगर सडकमा पनि गएको पहिरोले बाटो अवरुद्ध भएको छ । राजमार्गमा गएको पहिरोका...

रामेछापमा आएको पहिरोमा परी ११ जना बेपत्ता, ४ घर बगायो
NEWS

रामेछापमा आएको पहिरोमा परी ११ जना बेपत्ता, ४ घर बगायो

काठमाण्डौ । रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा भीषण वर्षापश्चात आएको पहिरोमा परी ११ जना बेपत्ता भएका छन् । शनिबार राति लेकखर्कमा आएको पहिरोमा परी ११ जना बेपत्ता भएका हुन् ।  यस्तै पहिरोले ४ वटा घर बगाउनुका साथै गाउँ जाने बाटोसमेत क्षतिग्रस्त बनाएको छ । जस कारण उद्धारमा कठिनाई आईरहेको छ । पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको छ । यो पुलले वडा नम्बर २ र ३ जोड्ने काम गर्दै...

पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अवरुद्ध, सवारी आवगमनमा समस्या
NEWS

पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अवरुद्ध, सवारी आवगमनमा समस्या

काठमाण्डौ । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । हिजो रातीदेखि आएको वर्षाको कारण पृथ्वी राजमार्गको दर्जनौ स्थानमा पहिरो खसेको छ । जसका कारण सवारी आवतजावतमा समस्या आएको छ ।  पृथ्वी राजमार्गको अधिकांश स्थानमा एकातर्फी सवारी आवतजावत मात्रै सञ्चालनमा छ भने राजमार्गको गल्छी गाउँपालिकास्थित बैरेको सिम बजार जलमग्न भएको छ ।

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.