शुक्रबार, बैशाख ४,२०८३ 02:26:25
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 02:26:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घट्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

Bizshala
घट्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?
Shivam Cement

काठमाण्डौ । कुखुराको अन्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार भदौ २९ गतेदेखि कुखुराको अण्डाको भाउ घटेको हो ।  

सबैभन्दा ठूलो (एक्सएल)को प्रतिक्रेट मूल्य ६५ रुपैयाँले, ठूलो (लार्ज) प्रतिक्रेट ८० रुपैयाँले र मध्यम साइजको अन्डाको मूल्य प्रतिक्रेट ३५ रुपैयाँले घटेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यससँगै सबैभन्दा ठूलो (एक्सएल)को प्रतिक्रेट मूल्य ४६० रुपैयाँ, ठूलो (लार्ज) प्रतिक्रेट ४३० रुपैयाँ र मध्यम साइजको अन्डाको मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ कायम भएको संघले जनाएको छ ।  

यसअघि गत भदौ १३ भदौ गते पनि अण्डाको मूल्य घटेको थियो ।  

यसअघि गत भदौ १३ गते सबैभन्दा ठूलो (एक्सएल)को प्रतिक्रेट मूल्य ५ सय २५ र ठूलो (लार्ज) को प्रतिक्रेट ५ सय १० र मध्यम अन्डाको मूल्य ४ सय ३५ रुपैयाँ प्रतिक्रेट थियो ।

CG Motors
Garima Development Bank
IME remit

अब सबैभन्दा ठूलो ९एक्सएल० ४ सय ६० रुपैयाँ र ठूलो ९लार्ज० प्रतिक्रेट ४ सय ३० प्रतिक्रेट तय भएको छ । यस्तै मध्यम साइजको अन्डाको मूल्य ४ सय रुपैयाँ प्रतिक्रेट तोकिएको छ ।

अण्डा उत्पादन बढेसँगै भाउ घटेको संघले जनाएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.