बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?
काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य बढाएको छ। संघले मंसिर ७ गतेदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो । संघले प्रतिक्रेट ५५ रुपैयाँले भाउ वृद्धि गरेको हो । यससँगै अति ठूलो अण्डा(एक्सएल)को मूल्य प्रतिक्रेट ५२० रुपैयाँ, ठूलो अण्डाको ५०५ रुपैयाँ र मध्यमको ४९० रुपैयाँ तोकिएको छ । यसअघि लागत मूल्य भन्दा कममा अण्डा बिक्री हुँदै आएकोमा अब भने...

