सोमबार, असार २,२०८२ 12:48:03
  • सोमबार, असार २,२०८२ 12:48:03
Global IME Bank Limited

अण्डाको समर्थन मूल्य तोकियो, प्रतिक्रेट कति ?

Hyundai Nepal
अण्डाको समर्थन मूल्य तोकियो, प्रतिक्रेट कति ?
Nabil Bank Limited

काठमाण्डौ। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । मंसिर २७ गते भर्चुअल माध्यमबाट भएको संघको बैठकले मंसिर २८ गतेदेखि लागू हुनेगरी नयाँ समर्थन मूल्य ताकेको हो ।  

नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रतिक्रेटको मूल्य ४७० रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, ठुलो अण्डा प्रतिक्रेटको मूल्य ४८५ रुपैयाँ तोकिएको छ । यो मूल्य चितवनलाई आधारमानी निर्धारण गरिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चितवनबाट लोड भई देशैभरीको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा,कार्टुन र क्रेटसहित प्रतिक्रेट १४० रुपैयाँ थप लाग्ने संघले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.