शुक्रबार, जेष्ठ १,२०८३ 01:26:30
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:26:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता रहेको प्रतिवेदन तयार

Laxmi Sunrise Bank Limited
सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता रहेको प्रतिवेदन तयार
Shivam Cement

काठमाण्डौ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी .रास्वपा) का सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई सहकारी संस्थाको बचत अपचलनमा संलग्न  रहेको प्रतिवेदन तयार गरेको छ ।

जेठ १५ गते गठन भएको सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले यस्तो प्रतिवेदन तयार गरेको हो । नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा लामिछाने संलग्न भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेको थियो । सोही बमोजिम ७ सदस्यीय संसदीय छानबिन समितिको गठन भएको थियो । 

Bizshala
New Office
CG Motors

सहकारीबाट पैसा ल्याउने प्रक्रियामा रवि लामिछानेको प्रत्यक्ष संलग्नता नदेखिएको तर गोर्खा मिडियाको प्रबन्ध निर्देशक र साझेदारको हैसियतले उक्त मिडियाको खर्च गर्ने प्रक्रियामा उनको संलग्नता देखिएको समितिको प्रतिवेदनबारे एक सदस्यले बताए ।  

जसको सभापति नेकपा एमालेका सांसद सूर्य थापा रहेका छन्। यस्तै समितिमा कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका सांसदहरू पनि छन्।

समितिले उक्त प्रतिवेदन सोमबार प्रतिनिधि सभामा पेस गर्ने भएको छ।  

Garima Development Bank
Shivam Cement
IME remit

समितिद्वारा तयार पारितएको प्रतिवेदन पारित गर्न समितिको बैठक समेत बस्न लागेको छ ।  

 

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.