बालेन–रविको उदयमा अमेरिकाको हात रहेको ग्रेजोनको दाबी
काठमाण्डौ । नेपालमा जेनजी आन्दोलनपछिको राजनीतिक उथलपुथलपछि उदाएको नयाँ राजनीतिक नेतृत्व र अमेरिकी सरकारबाट आर्थिक सहयोग प्राप्त संस्थाहरूबीचको सम्बन्धबारे अमेरिकी अनलाइन प्रकाशन द ग्रेजोनले प्रश्न उठाएको छ।ग्रेजोनले आफूले प्राप्त गरेको भनिएको केही कागजातलाई उद्धृत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन शाह, सांसद सागर...

