बुधबार, श्रावण २०,२०८३ 12:26:46
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:26:46
Bizshala
Global IME Bank Limited

सहकारी ठगीमा मेरो संलग्नता नरहेको पुष्टि भयोः रवि लामिछाने

सहकारी ठगीमा मेरो संलग्नता नरहेको पुष्टि भयोः रवि लामिछाने
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएका छन्। आज प्रतिनिधिसभामा छानबिन समितिले प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् ।  

कम्पनीको एमडी भएकाले कर्मचारीलाई तलब आफूमार्फत् जाने भए पनि लगानीको स्रोत हेर्ने अधिकारी आफ्नो नभएको भन्दै लामिछानेले भने ‘त्यो लगानी ल्याउनमा मेरो भूमिका छैन भन्ने स्पष्ट भइहाल्यो । लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने अथोरिटी मलाई हुँदैन । लगानीकर्ताले कस्तो रकम ल्यायो, सहि थियो गलत थियो हेर्ने निकायहरु छन्, ।’  

यस्तै उनले सहकारी ठगीको विषय आफूमा मात्रै केन्द्रित गरेर पीडितहरुमाथि पाप गरिएको बताए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.