बुधबार, चैत्र २०,२०८१ 01:05:12
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:05:12
IME remit
Global IME Bank Limited

यी हुन् आज उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकर, कुनले गरे कति ?

Hyundai Nepal
यी हुन् आज उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकर, कुनले गरे कति ?
Nabil Bank Limited

काठमाण्डौं । साताको दोस्रो कारोबार दिन आज नेप्सेमा ७ अर्ब ३६ करोडको कारोबार भएको छ ।  

आज सेयर बजारमा नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । नासा सेक्युरिटिजबाट आज ३४ करोड ३५ लाखको खरिद हुँदा ४५ करोडको बिक्री भएको छ ।  

दोस्रो स्थानामा रहेको इम्पेरियल सेक्युरिटिजबाट ३२ करोड ६५ लाखको खरिद हुँदा ३२ करोड ६३ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट २९ करोड ४३ लाखको खरिद र ३० करोड २८ लाखको बिक्री भएको छ ।  

चौँथो स्थानमा रहेको आर्यतार सेक्युरिटिजबाट २३ करोड ४२ लाखको खरिद हुँदा २८ करोड ३० लाखको खरिद भएको छ ।  

पाँचौ स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट २६ करोड २१ लाखको खरिद ह्ुँदा २३ करोड ५५ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको सनी सेक्युरिटिजबाट २२ करोड ९० लाखको खरिद हुँदा २६ करोड ८९ लाखको बिक्री भएको छ ।

सातौ स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १८ करोड ४८ लाखको खरिद हुँदा २२ करोड ८३ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौ स्थानममा रहेको डाइनामिक मनी म्यानेजरबाट १९ करोड ३९ लाखको खरिद र १६ करोड १२ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको अग्रवाल सेक्युरिटिजबाट २२ करोड ४६ लाखको खरिद हुँदा १२ करोड ५१ लाखको बिक्री भएको छ ।  

दसौं स्थानमा रहेको प्रिमिएर सेक्युरिटिजबाट १६ करोड ४४ लाखको खरिद हुँदा १५ करोड २७ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.