काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमा ६ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएको छ । अन्य ४ वटा ब्रोकरबाट भने उच्च खरिद भएको छ ।
आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २९ करोड ७५ लाखको खरिद भएको छ भने २५ करोड ३३ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट २३ करोडको खरिद भएको छ भने २७ करोड ९१ लाखको बिक्री भएको छ
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १९ करोड ४५ लाखको खरिद भएको छ भने २२ करोड ६० लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट २१ करोड ९२ लाखको खरिद भएको छ भने १९ करोड ८९ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट १९ करोड ५८ लाखको खरिद भएको छ भने २० करोड ५४ लाखको बिक्री भएको छ ।
छठौंै स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट १९ करोड ५९ लाखको खरिद भएको छ भने २० करोड ५८ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट १९ करोड ४६ लाखको खरिद भएको छ भने १५ करोड ६६ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको अग्रवाल सेक्युरिटिजबाट १५ करोड ८९ लाखको खरिद भएको छ भने १४ करोड ५८ लाखको बिक्री भएको छ ।
नवौं स्थानरमा रहेको डाइनामिक मनी म्यानेजरबाट १६ करोड ३३ लाखको खरिद भएको छ भने १३ करोड ४३ लाखको बिक्री भएको छ ।
दशौंं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १० करोड ४० लाखको खरिद भएको छ भने १८ करोड ८३ लाखको बिक्री भएको छ ।