बुधबार, चैत्र २०,२०८१ 12:46:24
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:46:24
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री
Nabil Bank Limited

काठमाण्डौं । आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै बिक्री भएको छ ।  

आज पनि नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । नासाबाट आज ३३ करोड ४७ लाखको खरिद र ४६ करोड ६९ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट २६ करोड ५५ लाखको खरिद र २१ करोड ५६ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट २४ करोड ६९ लाखको खरिद भएको छ भने २३ करोडको बिक्री भएको छ ।  

चौथो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १३ करोड १२ लाखको खरिद र २१ करोड ९१ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट २१ करोड ११ लाखको खरिद र १८ करोड १९ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको सनी सेक्युरिटिजबाट १९ करोड ३९ लाखको खरिद र १८ करोड ५० लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौ स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट १४ करोडको खरिद भएको छ भने १६ करोड ९१ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १५ करोड ३९ लाखको खरिद र १५ करोड ५३ लाखको बिक्री भएको छ ।  

नवौंं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १५ करोड २२ लाखको खरिद र १३ करोड ९२ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको श्रीहरी सेक्युरिटिजबाट ११ करोड ४३ लाखको खरिद भएको छ भने १२ करोड ६६ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.