बिहीबार, असार ११,२०८३ 05:42:02
Bizshala
  • बिहीबार, असार ११,२०८३ 05:42:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक राजन शर्माको राजीनामा स्वीकृत

Laxmi Sunrise Bank Limited
एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक राजन शर्माको राजीनामा स्वीकृत

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक राजन शर्माको राजीनामा स्वीकृत भएको छ । बैंकको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको हो ।  

उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै असोज ६ गते देखि लागू हुनेगरी सञ्चालक पदबाट राजीनामा दिएका थिए ।  

New Office
CG Motors
Garima Development Bank

उनको राजीनामा सोही मितिवाट लागु हुनेगरी स्वीकृत भएको हो । शर्मा संस्थापक सेयरधनीहरुको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.