काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटा ब्रोकरबाट नै बिक्री भएको छ ।
आज पनि नासा सेक्युरिटिजबाट सर्वाधिक अर्थात ३२ करोड २२ लाखको खरिद भएको छ भने ३१ करोड २९ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २२ करोड ४९ लाखको खरिद र १९ करोड १७ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट २० करोड ३३ लाखको खरिद भएको छ भने १९ करोड ७४ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १६ करोड २४ लाखको खरिद भएको छ भने १८ करोड ४९ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट १४ करोड ८६ लाखको खरिद भएको छ भने १८ करोड ३९ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट १५ करोड ४४ लाखको खरिद भएको छ भने १७ करोड ३३ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको सेयर प्रो सेक्युरिटिजबाट २८ करोड २८ लाखको खरिद भएको छ भने २ करोड ६१ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १४ करोड ४६ लाखको खरिद भएको छ भने १४ करोड ५४ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ११ करोडको खरिद भएको छ भने १३ करोड २९ लाखको बिक्री भएको छ ।
दशौंं स्थामा रहेको नेपाल स्टक हाउसबाट १२ करोड ७० लाखको खरिद भएको छ भने १० करोड ७५ लाखको बिक्री भएको छ ।