बुधबार, चैत्र २०,२०८१ 12:36:49
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:36:49
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये कुनबाट भयो कति कारोबार ?

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये कुनबाट भयो कति कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबारमा आज शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट भने बिक्री भएको छ ।  

आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज नासा सेक्युरिटिजबाट २४ करोड ६८ लाखको खरिद भएको छ भने १९ करोड ८३ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १८ करोड ८३ लाखको खरिद भएको छ भने १९ करोड ३३ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १५ करोड ९० लाखको खरिद र १८ करोड ४८ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको सनी सेक्युरिटिजबाट १३ करोड ६९ लाखको खरिद र १८ करोड ६७ लाखको बिक्री गरेको छ ।  

पाँचौ स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट १६ करोड ४० लाखको खरिद भएको भने १४ करोडको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारबाट १४ करोड ६५ लाखको खरिद भएको छ भने १४ करोड ३७ लाखको बिक्री भएको छ ।  

सातौ स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १२ करोड ५६ लाखको खरिद र १२ करोड ८२ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौ स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट १३ करोड २२ लाखको खरिद र ११ करोड २३ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा डाइनामिक मनी म्यानेजरबाट १२ करोड ८४ लाखको खरिद र ११ करोड ६० लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको भृकुटि स्टक डिलरबाट १५ करोड ४३ लाखको खरिद र ६ करोड ३७ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.