काठमाण्डौ । साताको अन्तिम कारोबारमा आज शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट भने बिक्री भएको छ ।
आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज नासा सेक्युरिटिजबाट २४ करोड ६८ लाखको खरिद भएको छ भने १९ करोड ८३ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १८ करोड ८३ लाखको खरिद भएको छ भने १९ करोड ३३ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १५ करोड ९० लाखको खरिद र १८ करोड ४८ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको सनी सेक्युरिटिजबाट १३ करोड ६९ लाखको खरिद र १८ करोड ६७ लाखको बिक्री गरेको छ ।
पाँचौ स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट १६ करोड ४० लाखको खरिद भएको भने १४ करोडको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारबाट १४ करोड ६५ लाखको खरिद भएको छ भने १४ करोड ३७ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १२ करोड ५६ लाखको खरिद र १२ करोड ८२ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट १३ करोड २२ लाखको खरिद र ११ करोड २३ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा डाइनामिक मनी म्यानेजरबाट १२ करोड ८४ लाखको खरिद र ११ करोड ६० लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको भृकुटि स्टक डिलरबाट १५ करोड ४३ लाखको खरिद र ६ करोड ३७ लाखको बिक्री भएको छ ।