बुधबार, असार ४,२०८२ 04:14:16
  • बुधबार, असार ४,२०८२ 04:14:16
Global IME Bank Limited

बाढीपहिरोमा परी हालसम्म १९२ जनाले गुमाए ज्यान, ४ हजार बढीको उद्धार

Hyundai Nepal
बाढीपहिरोमा परी हालसम्म १९२ जनाले गुमाए ज्यान, ४ हजार बढीको उद्धार
Nabil Bank Limited

काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छ । गृह मन्त्रालयकाका अनुसार बाढीपहिरो र डुबानमा परी ३० जना बेपत्ता भएका छन् ।  

यस्तै १९४ जना घाइते भएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्राकृतिक विपद्‍मा परेका करिब ४ हजार ५ सयभन्दा बढीको उद्धार गरिएको छ ।  

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.