सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध
काठमाण्डौ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा रूखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।शनिबार राति करिब १०ः२५ बजे सडकको माथिल्लो भागबाट पहिरो खसेपछि नारायणगढ–काठमाडौं सडकखण्डमा दुवैतर्फी सवारी आवागमन ठप्प भएको हो। पहिरोका कारण नारायणगढबाट काठमाडौं तथा काठमाण्डौबाट नारायणगढतर्फ जाने सबै प्रकारका सवारीसाधनको आवागमन...

