मंगलवार, असार ३,२०८२ 06:59:28
  • मंगलवार, असार ३,२०८२ 06:59:28
Global IME Bank Limited

आईतबारसम्म अवरुद्ध ४ राजमार्ग खुल्ने, बिपी राजमार्ग भने दशैं अघि नखुल्ने

Hyundai Nepal
आईतबारसम्म अवरुद्ध ४ राजमार्ग खुल्ने, बिपी राजमार्ग भने दशैं अघि नखुल्ने
Nabil Bank Limited

काठमाण्डौ । बाढीपहिरोका कारण अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्त्री दाहालले अवरुद्ध रहेका ५ राजमार्गहरूमध्ये अरनिको राजमार्गअन्तर्गतको लार्चा–कोदारी खण्ड, मध्य पहाडी राजमार्ग अन्तर्गतको दोलालबाट–राकथुम खण्ड, कान्ति राजपथ अन्तर्गतको घपेली–बगुवा खण्ड, मेची राजमार्ग अन्तर्गतको रमिते–फिदिम खण्डमा काम भइरहेकोले आईतबारसम्म पूर्णरुपमा खुल्ने बताए । 

यद्यपी उनले बिपी राजमार्ग दशैंअघिसम्म खुलाउन नसकिने बताए । बिपी राजमार्गमा अलपत्र परेका सवारी साधनहरूको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको समेत उनले बताए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.