बुधबार, पुष २४,२०८१ 11:10:13
IME remit
  • बुधबार, पुष २४,२०८१ 11:10:13
बिपी राजमार्ग पुन:निर्माणमा ९.६६ अर्ब खर्च हुने
NEWS

बिपी राजमार्ग पुन:निर्माणमा ९.६६ अर्ब खर्च हुने

काठमाण्डौ । बिपी राजमार्गको विभिन्न सडकखण्डको पुन:निर्माणका लागि ९ अर्ब ६६ करोड रुपैयाँ खर्च हुने भएको छ । गत असोज दोस्रो साताको बाढीपहिरो बाट राजमार्ग क्षतिग्रस्त बनेपछि गरिएको अध्ययनले यस्तो जनाएको हो ।  डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुन:निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो ।उक्त...

आजदेखि सञ्चालनमा आउने भयो बिपी राजमार्ग
NEWS

आजदेखि सञ्चालनमा आउने भयो बिपी राजमार्ग

काठमाण्डौ । बिपी राजमार्ग आजबाट पुनः सञ्चालनमा आउने भएको छ । बाढीले क्षति पुर्याएको ठाउमा आज बिहान १० बजेदेखि सहज रूपमा गाडी चलाउने गरी तयारी भईरहेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी दिएका छन् । 

आईतबारसम्म अवरुद्ध ४ राजमार्ग खुल्ने, बिपी राजमार्ग भने दशैं अघि नखुल्ने
NEWS

आईतबारसम्म अवरुद्ध ४ राजमार्ग खुल्ने, बिपी राजमार्ग भने दशैं अघि नखुल्ने

काठमाण्डौ । बाढीपहिरोका कारण अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।  

दशैंअघि वीपी राजमार्ग नखुल्ने
NEWS

दशैंअघि वीपी राजमार्ग नखुल्ने

काठमाण्डौ । वीपी राजमार्ग दशैं अगाडि नखुल्ने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको हो ।आज भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नमिल्ने अवस्था रहेको बताए ।  मन्त्रालय र सडक विभागको टोलीले बुधबार नेपाली सेनाको हेलिकप्टरबाट बाढीले क्षति पुर्याएको वीपी...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.