बुधबार, चैत्र २०,२०८१ 12:58:07
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:58:07
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरः ६ वटाबाट उच्च बिक्री र ४ वटाबाट मात्रै खरिद, नासा तेस्रो स्थानमा झर्यो

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरः ६ वटाबाट उच्च बिक्री र ४ वटाबाट मात्रै खरिद, नासा तेस्रो स्थानमा झर्यो
Nabil Bank Limited

काठमाण्डौ । आजको शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट मात्रै खरिद भएको छ । केही दिनयता पहिलो स्थानमा रहने गरेको नासा सेक्यूरिटिज आज भने तेस्रो स्थानमा झरेको छ ।  

आज भिजन सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज १६ करोड २५ लाखको खरिद र १५ करोड ३३ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १९ करोड २६ लाखको खरिद र ११ करोड ९९ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको नासा सेक्युरिटिजबाट १४ करोड १४ लाखको खरिद भएको छ भने १७ करोड बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट १३ करोड २१ लाखको खरिद र १७ करोड ५६ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ९ करोड ९९ लाखको खरिद र १५ करोडको बिक्री भएको छ ।  

छैठौं  स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ९ करोड ३४ लाखको खरिद र १४ करोड ५२ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट १२ करोड ६७ लाखको खरिद र १० करोड ७४ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट ११ करोड १३ लाखको खरिद र ११ करोड ९४ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको श्रीहरि सेक्युरिटिजबाट ८ करोड ६५ लाखको खरिद र ११ करोड २० लाखको बिक्री भएको छ ।

दशौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट १३ करोड ५७ लाखको खरिद र ५ करोड ७८ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.