बुधबार, चैत्र २०,२०८१ 12:25:09
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:25:09
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ बाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।  

आज पनि नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३६ करोड २६ लाखको खरिद भएको छ भने ४५ करोड ४४ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४० करोड ५३ लाखको खरिद भएको छ भने ३१ करोड ७१ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ३२ करोड ६७ लाखको खरिद भएको छ भने २७ करोड ६७ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट २१ करोड ७२ लाखको खरिद भएको छ भने २७ करोड ६३ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट २५ करोड ५२ लाखको खरिद भएको छ भने २१ करोड ८० लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतार सेक्युरिटिजबाट २२ करोडको खरिद भएको छ भने २० करोड ८६ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको सेयर प्रो सेक्युरिटिजबाट २३ करोड ११ लाखको खरिद भएको छ भने १९ करोड ४३ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १९ करोड ६० लाखको खरिद भएको छ भने २१ करोड बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १५ करोड १६ लाखको खरिद भएको छ भने १६ करोड ६९ लाखको बिक्री भएको छ ।  

दशौंं स्थानमा रहेको प्रिमिएर सेक्युरिटिजबाट १५ करोड ५९ लाखको खरिद भएको छ भने १५ करोड ५५ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.