काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ बाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।
आज पनि नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३६ करोड २६ लाखको खरिद भएको छ भने ४५ करोड ४४ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४० करोड ५३ लाखको खरिद भएको छ भने ३१ करोड ७१ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ३२ करोड ६७ लाखको खरिद भएको छ भने २७ करोड ६७ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट २१ करोड ७२ लाखको खरिद भएको छ भने २७ करोड ६३ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट २५ करोड ५२ लाखको खरिद भएको छ भने २१ करोड ८० लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतार सेक्युरिटिजबाट २२ करोडको खरिद भएको छ भने २० करोड ८६ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको सेयर प्रो सेक्युरिटिजबाट २३ करोड ११ लाखको खरिद भएको छ भने १९ करोड ४३ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १९ करोड ६० लाखको खरिद भएको छ भने २१ करोड बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १५ करोड १६ लाखको खरिद भएको छ भने १६ करोड ६९ लाखको बिक्री भएको छ ।
दशौंं स्थानमा रहेको प्रिमिएर सेक्युरिटिजबाट १५ करोड ५९ लाखको खरिद भएको छ भने १५ करोड ५५ लाखको बिक्री भएको छ ।