बुधबार, चैत्र २०,२०८१ 12:27:30
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:27:30
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद, ४ वटाबाट मात्रै बिक्री

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद, ४ वटाबाट मात्रै बिक्री
Nabil Bank Limited

काठमाण्डौ । सोमबारको कारोबारमा शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट ४० करोड ६६ लाखको खरिद भएको छ भने ४४ करोड ६५ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३५ करोड ७५ लाखको खरिद भएको छ भने ३६ करोडको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २८ करोड ७५ लाखको खरिद भएको छ भने २८ करोड १९ लाखको बिक्री भएको छ ।

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३३ करोड ३३ लाखको खरिद भएको छ भने २३ करोड ३३ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २४ करोड ७९ लाखको खरिद भएको छ भने २७ करोड ३३ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट २१ करोडको खरिद हुँदा २७ करोड ६० लाखको बिक्री भएको छ ।  

सातौं स्थनामा रहेको अनलाइन सेक्यूरिटिजबाट २७ करोड ८१ लाखको खरिद भएको छ भने १७ करोड ९४ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौ स्थानबाट आर्यतार सेक्यूरिटिज २१ करोड ३८ लाखको खरिद भएको छ भने १८ करोड ३० लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको भृकुटि स्टक ब्रोकिङबाट १७ करोड ५७ लाखको खरिद भएको छ भने १४ करोड ९० लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको कलस सेक्यूरिटिजबाट १८ करोड ९६ लाखको खरिद भएको छ भने १२ करोड ७१ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.