काठमाण्डौ । सोमबारको कारोबारमा शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट ४० करोड ६६ लाखको खरिद भएको छ भने ४४ करोड ६५ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३५ करोड ७५ लाखको खरिद भएको छ भने ३६ करोडको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २८ करोड ७५ लाखको खरिद भएको छ भने २८ करोड १९ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३३ करोड ३३ लाखको खरिद भएको छ भने २३ करोड ३३ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २४ करोड ७९ लाखको खरिद भएको छ भने २७ करोड ३३ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट २१ करोडको खरिद हुँदा २७ करोड ६० लाखको बिक्री भएको छ ।
सातौं स्थनामा रहेको अनलाइन सेक्यूरिटिजबाट २७ करोड ८१ लाखको खरिद भएको छ भने १७ करोड ९४ लाखको बिक्री भएको छ ।
आठौ स्थानबाट आर्यतार सेक्यूरिटिज २१ करोड ३८ लाखको खरिद भएको छ भने १८ करोड ३० लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको भृकुटि स्टक ब्रोकिङबाट १७ करोड ५७ लाखको खरिद भएको छ भने १४ करोड ९० लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको कलस सेक्यूरिटिजबाट १८ करोड ९६ लाखको खरिद भएको छ भने १२ करोड ७१ लाखको बिक्री भएको छ ।