बुधबार, चैत्र २०,२०८१ 12:39:11
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:39:11
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २१ करोडको खरिद हुँदा २८ करोड ३४ लाखको बिक्री भएको छ ।

दोस्रो स्थानमा रहेको कलश सेक्यूरिटिजबाट १४ करोड ५२ लाखको खरिद हुँदा २१ करोड ५२ लाखबराबरको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ११ करोड ३३ लाखको खरिद भएको छ भने १२ करोड ४२ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको सूमेरु सेक्यूरिटिजबाट १० करोड ५३ लाखको खरिद भएको छ भने १० करोड ४६ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १० करोड ५८ लाखको खरिद भएको छ भने ८ करोड ५८ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ११ करोड ९८ लाखको खरिद भएको छ भने ७  करोड ३१ लाखको बिक्री भएको छ ।

सातौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ९ करोडको खरिद हुँदा ९ करोड ४१ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको प्रिमिएर सेक्यूरिटिजबाट १० करोड २१ लाखको खरिद हुँदा ७ करोड १३ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको अनलाईन सेक्यूरिटिजबाट ८ करोड ६४ लाखको खरिद हुँदा ८ करोड ६० लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको लिञ्च सेक्युरिटिजबाट ५ करोड ६० लाखको खरिद हुँदा ११ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.