सोमबार, असार २,२०८२ 11:22:29
  • सोमबार, असार २,२०८२ 11:22:29
Global IME Bank Limited

दुई बैंकले अघि बढाए ऋणपत्र निष्कासनको प्रक्रिया, सेबोनमा दिए आवेदन

Hyundai Nepal
दुई बैंकले अघि बढाए ऋणपत्र निष्कासनको प्रक्रिया, सेबोनमा दिए आवेदन
Nabil Bank Limited

काठमाण्डौ । दईवटा वाणिज्य बैंकले ऋणपत्र निष्कासनको प्रक्रिया अघि बढाएका छन् । एनआईसी एशिया बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन(मा आवेदन दिएका हुन्।  

एनआईसी एशिया बैंकले १ हजार अंकित दरका ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता भएको ‘एनआईसी एशिया डिबेञ्चर २०९१’  नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै असोज ७ गते आवेदन दिएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कुल निष्कासमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी २० लाख कित्ता (सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत) सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिनेछ ।  

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  

यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब रुपैयाँबराबरको १० लाख कित्ता भएको ऋणपत्र निष्कासनका लागि असोज १४ गते सेबोनमा आवेदन दिएको छ । कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.