लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि खरिद आवेदन दिन सकिने
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको ऋणपत्रमा आजदेखि खरिद आवेदन दिन सकिने भएको छ । बैंकले आजदेखि कुल ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रको बिक्री आवेदन खुला गरेको हो ।बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र जारी गरेको हो।निष्कासन गरिने कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री...

