बिहीबार, फाल्गुन ७,२०८२ 12:56:51
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 12:56:51
Bizshala
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  

बैंकले १ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘ लक्ष्मी सनराइज डिबेञ्चर २०९२’  नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै कात्तिक २५ गते आवेदन दिएको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बोर्डबाट अनुमति पाएसँगै बैंकले व्यक्तिगत तवरबाट १८ लाख कित्ता र सर्वसाधारणका लागि १२ लाख कित्ता गरी कुल ३० लाख कित्ता ऋणपत्र जारी गर्नेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्रको अवधि १० वर्षको हुनेछ भने यसको वार्षिक प्रतिफल ७ प्रतिशत हुनेछ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.