काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ ।
आज प्रो सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३९ करोड ३१ लाखको खरिद भएको छ भने २० करोड ४५ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ३१ करोड ६९लाखको खरिद भएको छ भने २५ करोडको बिक्री भएको छ ।
तेस्रो स्थानमा भिजन सेक्यूरिटिजबाट २७ करोड ९९ लाखको खरिद भएको छ भने १९ करोड १८ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २३ करोड २२ लाखको खरिद भएको छ भने १९ करोड २१ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १५ करोड ६७ लाखको खरिद भएको छ भने १९ करोड २३ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट १७ करोड ४३ लाखको खरिद भएको छ भने १५ करोड ३३ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको रहेको आर्यतारा सेक्यूरिटिजबाट १७ करोड ५६ लाखको खरिद भएको छ भने १५ करोडको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट १३ करोड ८८ लाखको खरिद भएको छ भने १८ करोड ४५ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको सूमेरु सेक्यूरिटिजबाट १४ करोड ९० लाखको खरिद भएको छ भने १२ करोड ५४ लाखको बिक्री भएको छ ।
दशौं स्थनामा रहेको प्रिमियर सेक्यूरिटिजबाट १२ करोड ९३ लाखको खरिद भएको छ भने १२ करोड ५६ लाखको बिक्री भएको छ ।