बुधबार, चैत्र २०,२०८१ 12:58:05
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:58:05
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ९ वटाबाट उच्च बिक्री, एउटाबाट मात्रै खरिद

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ९ वटाबाट उच्च बिक्री, एउटाबाट मात्रै खरिद
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ९ वटाबाट उच्च बिक्री भएको छ भने एउटाबाट मात्रै खरिद भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक अर्थात ३३ करोड ६९ लाखको खरिद भएको छ भने ३७ करोड ५५ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १९ करोड ८७ लाखको खरिद भएको छ भने २७ करोडको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २१ करोड ८४ लाखको खरिद भएको छ भने २५ करोड ७३ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १५ करोड ७९ लाखको खरिद भएको छ भने ३० करोड १६ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २१ करोड १३ लाखको खरिद भएको छ भने २३ करोड ८७ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १७ करोड ८६ लाखको खरिद भएको छ भने २१ करोड६६ लाखको बिक्री भएको छ ।  

सातौ स्थानमा रहेको प्रिमिएर सेक्यूरिटिजबाट १४ करोड २१ लाखको खरिद भएको छ भने १४ करोड ७१ लाखको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको ओपल सेक्यूरिटिजबाट १३ करोड ११ लाखको खरिद भएको छ भने १४ करोड ९८ लाखको बिक्री भएको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नवौं स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट १४ करोड ३६लाखको खरिद हुँदा १३ करोड ३३ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १२ करोड २६ लाखको खरिद हुँदा १४ करोड ६३ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.