बुधबार, चैत्र २०,२०८१ 12:41:30
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:41:30
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक अर्थात २४ करोड ४४ लाखको खरिद भएको छ भने १९ करोड २० लाखको बिक्री भएको छ ।

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १८ करोाड ४७ लाखको खरिद भएको छ भने १४ करोड ५३ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १४ करोड ८६ लाखको खरिद भएको छ भने १७ करोडको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको अनलाईन सेक्यूरिटिजबाट १४ करोड ७१ लाखको खरिद भएको छ भने १४ करोड ९८ लाखको बिक्रीभएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ११ करोड ८७लाखको खरिद भएको छ भने १६ करोड ५१ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १३ करोडको खरिद हुँदा १२ करोड २० लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट ११ करोड २० लाखको खरिद भएको छ भने १३ करोड ४५ लाखको बिक्री भएको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको डाइनामिक मनीम्यानेजरबाट १३ करोडको खरिद हुँदा१० करोड ४३ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ७ करोड १९ लाखको खरिद हुँदा१४ करोड १२ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट ७ करोड ३९ लाखको खरिद हुँदा ११ करोड ८८ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.