बुधबार, चैत्र २०,२०८१ 01:05:09
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:05:09
IME remit
Global IME Bank Limited

आज बजार घट्दा नासासहित ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री

Hyundai Nepal
आज बजार घट्दा नासासहित ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आज सेयरबजारमा गिरावट आउँदा नासा सहित ७ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ४३ करोडको खरिद हुँदा ३१ करोड २३ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ४१ करोड ४४ लाखको खरिद हुँदा २३ करोड ७९ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा भिजन सेक्यूरिटिजबाट ३३ करोड ७६ लाखको खरिद हुँदा ३० करोड १० लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २७ करोड ५५ लाखको खरिद हुँदा २० करोड ५४ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको अनलाईन सेक्यूरिटिजबाट १८ करोड ३८ लाखको खरिद हुँदा २३ करोड ६६ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २२ करोड ६५ लाखको खरिद हुँदा १५ करोड ४८ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २० करोड ४४ लाखको खरिद हुँदा १४ करोड ७४ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १४ करोड ७४ लाखको खरिद हुँदा १८ करोड २९ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट १२ करोड ९७ लाखको खरिद हुँदा १६ करोड ४१ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट १६  करोडको खरिद हुँदा १० करोड ५१ लाखको बिक्री भएको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.