काठमाण्डौ । आज बजार र सूचक बढ्दा पनि शीर्ष १० ब्रोकरहरुमा धेरै जस्तो ब्रोकरबाट बिक्री दबाब परेको छ ।
आज लिञ्च सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३७ करोड ८२ लाखको खरिद भएको छ भने ४१ करोड ७४ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट २७ करोड ३९ लाखको खरिद भएको छ भने ३० करोड ४० लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १६ करोड ४९ लाखको खरिद भएको कछ भने २५ करोड ८२ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १९ करोड ७५ लाखको खरिद भएको छ भने १७ करोड ९१ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १६ करोड ९८ लाखको खरिद भएको छ भने १५ करोड ३९ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १५ करोड ३५ लाखको खरिद भएको छ भने १५ करोड ८४ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको अनलाईन सेक्यूरिटिजबाट १५ करोड २० लाखको खरिद भएको छ १५ करोड ७१ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको डाइनामिक मनीम्यानेजरबाट १३ करोड ३८ लाखको खरिद भएको छ भने १६ करोड ३० लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १४ करोड ५८ लाखको खरिद भएको छ भने १२ करोड ३७ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको श्री हरी सेक्यूरिटिजबाट ११ करोड ३० लाखको खरिद भएको छ भने १२ करोडको बिक्री भएको छ ।