बुधबार, चैत्र २०,२०८१ 12:43:52
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:43:52
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये नासासहित ७ वटाबाट उच्च खरिद, ३ वटाबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये नासासहित ७ वटाबाट उच्च खरिद, ३ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आज बजारमा सूचकसँगै कारोबार बढ्दा शीर्ष १० ब्रोकरहरुमा ७ वटा ब्रोकरबाट उच्च खरिद र ३ वटा ब्रोकरबाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट ३४ करोड ४८ लाखको खरिद हुँदा ३२ करोड १९ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २९ करोड ३२ लाखको खरिद हुुँदा २३ करोड ७६ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको अनलाईन सेक्यूरिटिजबाट १८ करोड ८१ लाखको खरिद हुँदा २४ करोड २४ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २१ करोड ८१ लाखको खरिद हुँदा २० करोड ९२ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २१ करोड ५४ लाखको खरिद हुँदा १८ करोड ८५ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १६ करोड ८४ लाखको खरिद भएको छ भने २० करोड ९५ लाखको बिक्री भएको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौं स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट २५ करोडको खरिद हुँदा १२  करोड १४ लाखको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १७ करोड १३ लाखको खरिद हुँदा १८ करोड ३३ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट १७ करोड ८५ लाखको खरिद भएको छ भने ११ करोड ११ लाखको बिक्री भएको छ ।  

दशौंं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट १५ करोड १९ लाखको खरिद हुँदा १३ करोड ६२ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.