काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३३ करोड १३ लाखको खरिद भएको छ भने २६ करोड ८५ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट २८ करोड ८६ लाखको खरिद भएको छ भने २४ करोड ९९ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको सुमेरु सेक्यूरिटिजबाट २५ करोड ५६ लाखको खरिद भएको छ भने २३ करोड ८८ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १८ करोड ४९ लाखको खरिद भएको छ भने २४ करोड २९ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २१ करोड ५६ लाखको खरिद भएको छ भने १९ करोड ६० लाखको बिक्री भएको छ ।
छठौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १८ करोड ९३ लाखको खरिद भएको छ भने १७ करोड १७ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट २१ करोडको खरिद हुँदा १२ करोड ८८ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १७ करोड ७० लाखको खरिद भएको छ भने १५ करोड ७६ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १४ करोड २७ लाखको खरिद भएको छ भने १६ करोड ९४ लाखको बिक्री भएको छ ।
दशौ. स्थानमा रहेको अनलाईन सेक्यूरिटिजबाट १५ करोड ८२ लाखको खरिद भएको छ भने १५ करोड १३ लाखको बिक्री भएको छ ।