बुधबार, चैत्र २०,२०८१ 12:39:14
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:39:14
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद, २ वटाबाट मात्रै बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद, २ वटाबाट मात्रै बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३३ करोड १३ लाखको खरिद भएको छ भने २६ करोड ८५ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट २८ करोड ८६ लाखको खरिद भएको छ भने २४ करोड ९९ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको सुमेरु सेक्यूरिटिजबाट २५ करोड ५६ लाखको खरिद भएको छ भने २३ करोड ८८ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १८ करोड ४९ लाखको खरिद भएको छ भने २४ करोड २९ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २१ करोड ५६ लाखको खरिद भएको छ भने १९ करोड ६० लाखको बिक्री भएको छ ।

छठौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १८ करोड ९३ लाखको खरिद भएको छ भने १७ करोड १७ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट २१ करोडको खरिद हुँदा १२ करोड ८८ लाखको बिक्री भएको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १७ करोड ७० लाखको खरिद भएको छ भने १५ करोड ७६ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १४ करोड २७ लाखको खरिद भएको छ भने १६ करोड ९४ लाखको बिक्री भएको छ ।  

दशौ. स्थानमा रहेको अनलाईन सेक्यूरिटिजबाट १५ करोड ८२ लाखको खरिद भएको छ भने १५ करोड १३ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.