बिहीबार, चैत्र २१,२०८१ 04:38:03
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:38:03
IME remit
Global IME Bank Limited

सुनको मूल्यमा १३ डलरको गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्यमा १३ डलरको गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.४९ प्रतिशत अर्थात प्रतिऔंस १३.२३ डलरले घटेको छ ।  

यससँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ६८४ डलरमा कारोबार भईरहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतिऔंस १.४३ प्रतिशत अर्थात ०.४६ डलरले घटेको छ । यो गिरावटसँगै चाँदीको मूल्य प्रतिऔंस ३१.३ डलर कायम भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.