काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।
यो दिन नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७३ करोड ५१ लाखको खरिद भएको छ भने ७० करोड २४ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ५० करोड ९८ लाखको खरिद भएको छ भने ५२ करोड ६२ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३५ करोड ६३ लाखको खरिद भएको छ भने ३५ करोड ७२ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३७ करोड ४४ लाखको खरिद भएको छ भने ३३ करोड १६ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३२ करोड ६१ लाखको खरिद भएको छ भने ३६ करोड ५४ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ३६ करोड ७२ लाखको खरिद भएको छ भने ३१ करोड ४६ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ३२ करोड २५ लाखको खरिद भएको छ भने ३२ करोड १४ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३२ करोड ४९ लाखको खरिद भएको छ भने २९ करोड ८४ लाखको बिक्री भएको छ ।
नवौंं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट २८ करोड ४१ लाखको खरिद भएको छ भने ३१ करोड ३७ लाखको बिक्री भएको छ । ्
दशौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट २९ करोड ४२ लाखको खरिद भएको छ भने २६ करोड ३४ लाखको बिक्री भएको छ ।