बुधबार, चैत्र २०,२०८१ 12:29:50
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:29:50
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद, ४ वटाबाट मात्रै बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद, ४ वटाबाट मात्रै बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।  

यो दिन नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७३ करोड ५१ लाखको खरिद भएको  छ भने ७० करोड २४ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ५० करोड ९८ लाखको खरिद भएको छ भने ५२ करोड ६२ लाखको बिक्री भएको छ । 

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३५ करोड ६३ लाखको खरिद भएको छ भने ३५ करोड ७२ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३७ करोड ४४ लाखको खरिद भएको छ भने ३३ करोड १६ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३२ करोड ६१ लाखको खरिद भएको छ भने ३६ करोड ५४ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ३६ करोड ७२ लाखको खरिद भएको छ भने ३१ करोड ४६ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ३२ करोड २५ लाखको खरिद भएको छ भने ३२ करोड १४ लाखको बिक्री भएको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौ स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३२ करोड ४९ लाखको खरिद भएको छ भने २९ करोड ८४ लाखको बिक्री भएको छ ।  

नवौंं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट २८ करोड ४१ लाखको खरिद भएको छ भने ३१ करोड ३७ लाखको बिक्री भएको छ । ्

दशौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट २९ करोड ४२ लाखको खरिद भएको छ भने २६ करोड ३४ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.