शुक्रबार, श्रावण २२,२०८३ 08:52:41
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 08:52:41
Bizshala
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये कुन ब्रोकरबाट भयो कतिको खरिदबिक्री ?

आजका शीर्ष १० ब्रोकरमध्ये कुन ब्रोकरबाट भयो कतिको खरिदबिक्री ?
New Office

काठमाण्डौ । आज सेयर बजारमा ७ अर्ब ८५ करोड बढीको सेयर कारोबार भएको छ । आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद र ५ वटैबाट खरिद भएको छ ।  

आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३३ करोड ५५ लाख रुपैयाँबराबरको खरिद र ४५ करोड ७६ लाख रुपैयाँको बिक्री भएको छ ।  

यस्तै दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ३७ करोड ४ लाख रुपैयाँबराबरको खरिद र ३५ करोड ४१ लाख रुपैयाँबराबरको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको लिञ्च स्टक मार्केटबाट २९ करोड ६६ लाख रुपैयाँबराबरको खरिद र ३४ करोड ५६ लाख रुपैयाँबराबरको बिक्री भएको छ ।  

चौथो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट २७ करोड ६६ लाख रुपैयाँबराबरको खरिद र २५ करोड ६४ लाख बढीको बिक्री भएको छ ।  

पाचौं स्थानमा रहेको अनलाइन सेक्य्ुरिटिजबाट २४ करोड २५ लाख रुपैयाँबराबरको खरिद र २७ करोड २८ लाख रुपैयाँबराबरको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट २३ करोड ७२ लाख रुपैयाँबराबरको खरिद र २५ करोड २५ लाख रुपैयाँबराबरको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको सेयरप्रो सेक्युरिटिजबाट २७ करोड ८९ लाख रुपैयाँबराबरको खरिद र १८ करोड ३७ लाख रुपैयाँबराबरको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको सनि सेक्युरिटिजबाट २० करोड ७ लाख रुपैयाँबराबरको खरिद र २५ करोड ३० लाख रुपैयाँबराबरको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको दिपशीखा धितोपत्र कारोबारबाट २१ करोड १० लाख रुपैयाँबराबरको खरिद र १९ करोड ५० लाख रुपैयाँबराबरको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट २१ करोड ५२ लाख रुपैयाँबराबरको खरिद र १६ करोड ८० लाख रुपैयाँबराबरको बिक्री भएको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.